संगठित बन्दै गर्दै गल्कोट समाज युके

लन्डन । नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बाग्लुंग जिल्लाको मध्य भागमा अवस्थित सोह्र गाबिसहरुको क्षेत्र गल्कोट(ऐतिहासिक गल्कोट राज्य) देखि संयुक्त अधिराज्यवेलायतमाआई विभिन्न पेशामा संलग्न रहेकागल्कोटेहरु आफ्नो जन्म भूमिको बिकास र समृद्दीको लागि तथा वेलायतमा एक-आपसमाएकता र भ्रातृत्वको बिकास गर्ने मुख्य उद्देश्यलेप्रेरित भइ गत जुलाई २६ तारिकका दिन बिशाल कार्यक्रमको आयोजना गरि प्रथम साधारण सभा … Continue reading संगठित बन्दै गर्दै गल्कोट समाज युके